• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: के फरक छ ?....


शिक्षक: ल भन त अमेरिका र नेपालमा
के फरक छ ?
शेरे: अमेरिकाको सार्वजनिक ठाउँमा
म्वाईँ खान पाईन्छ तर शु शु गर्न पाईदैन
नेपालको सार्वजनिक ठाउँमा शु शु गर्न पाईन्छ
तर म्वाईँ खान पाईदैन ।
भएन त फरक ?